जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भए, अनि आँखा रसाए…

रमेश गिरी/रासस भक्तपुर  - प्रधानमन्त्री निवास बालुवाटारको सभाकक्ष । मञ्चपट्टि प्रधानमन्त्री केपी शर्मा ओली र बायाँतर्फ प्रथम महिला राधिका शाक्य । अगाडि लहरै बसेको बालश्रमिक र बालअधिकारकर्मीहरू । आज अन्तरराष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसर पारेर समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ९सिविस०ले बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्रीलाई बालश्रमिकको चिठ्ठी हस्तान्तरण कार्यक्रममा १९ जना बालबालिकाको भोगाइ र…