धौलागिरीका कार्यकारी प्रमुख धम्क्याउने क्षेत्री पक्राउ

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाको कर्मचारीलाई धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले साविक बुधबारे - ६ हाल विर्तामोड नगरपालिका वडा नम्बर - १ मा बस्दै आएका खगेन्द्र क्षेत्रीलाई पक्राउ गरेको हो । क्षेत्रीले धौलागिरी पारिजात सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ऋण असुलीको विषयलाई लिएर फोन मार्फत धम्क्याएका थिए । क्षेत्री पक्राउ…