बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्ष पनि युवा व्यवसायी युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर मंगलवार २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । गत वर्ष आफ्नै जन्म दिनको अवसरमा ११ हजार एक सय ११ रुपैयाँ कोषमा जम्मा गर्दै कोषको सुरुवात गरेका निरौलाले यो…