भद्रपुर - नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर - ६ अन्तर्गत नमुना टोल स्तरीय भेलाले इन्दिरा न्यौपानेको अध्यक्षता टोल कमिटी पुनर्गठन गरेको छ । शुक्रबार नमुना ठोलमा भएको भेलाले पुनः न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी पुनर्गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गोविन्द सापकोटा, सचिवमा शोभा थामी, उपसचिवमा निरु तामाङ र मोना हरिजन निविरोध निर्वाचित हुनु…