बिर्तामोडमा सुनचाँदीका गहना बनाउन सिक्दैछन् युवा

बिर्तामोड । सुनचाँदीका गरगहना बनाउने र फलामका काम गर्ने विश्वकर्मा समुदायको पुर्खौली पेशामा अहिले सबै समुदायको आकर्षण बढ्दो छ । विश्वकर्माले मात्रै गहगहना बनाउने, व्यवसाय गर्ने परम्परागत मान्यता विस्तारै तोडिदै गएको छ । झापाको बिर्तामोडमा न्यू श्रद्धा गहना उद्योगले गत वर्षदेखि कालिगड उत्पादन गर्दै आएको छ । सिटिइभीटीबाट मान्यता प्राप्त उद्योगले यो वर्ष पनि १९…