गोलोक गोवर्धन गौशालामा गाई हराउन थालेपछि संरक्षक चिन्तित

बिर्तामोड । शिवसताक्षी धाममा रहेको गोलोक गोवर्धन गौशालामा गाई हराइरहेको विषयले संरक्षकहरुलाई चिन्तित बनाएको छ । संरक्षण अभावमा रहेका गाईवस्तुलाई पालनपोषण गर्दै आएको गौशालाले चरणमा छोडेको बेला फर्किएर नआउने विषयले चिन्तित बनाएको गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी बताए । गौशालामा संरक्षित गाई चरणका लागि स्थानीय जंगल क्षेत्रमा छोड्ने गरिएको छ । अग्ला वृक्ष र…