शनिश्चरे । अर्जुनधारा नगरपालिका - ४ रातेखाल स्थित नवदुर्गा आधारभूत विद्यालयको ४१ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तोया ओलीले मन्तव्यसहित बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा विद्यालयको…