समृद्धिको लागि उर्जा र प्रबिधिको विकासमा जोड

विराटनगर । उर्जा, जलश्रोत र डिजिटल प्रबिधिको विकासमा जोड दिएर मात्र अब नेपालले समृद्धि प्राप्त गर्न सक्ने विज्ञहरुले बताउनुभएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको सन्दर्भमा शुक्रबार विराटनगरमा आयोजित ‘पूर्वाधार विकास र उर्जा क्षेत्रको भविश्य निर्माण’ विषयक छलफलमा सहभागी विज्ञहरुले औधोगिकरणको परम्परागत तरिका बदल्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्वसचिव मनिराज गेलालले…