बिर्तामोडमा मनाइयो विश्व अटिजम सचेतना दिवस

बिर्तामोड । झापाको बिर्तामोडमा विश्व अटिजम सचेतना दिवस २०२५ सम्पन्न गरिएको छ । बिर्तामोडको मुक्तिचोकमा प्रभातफेरी गरि १८औँ विश्व अटिजम सचेतना दिवस सम्पन्न गरिएको हो । हनुमान सेन्ट्रलबाट निकालिएको प्रभातफेरी र्याली पश्चिममा वान स्टप मल हुँदै पूर्वमा इलाका प्रहरी कार्यालय जाने बाटोबाट पुनः हुनमान सेन्ट्रलमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोडका…