पत्रकारको सुरक्षा प्रशासनले गर्छ, खवर गर्नु : प्रजिअ अधिकारी

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पत्रकारहरुको सुरक्षा प्रशासनले गर्ने बताउनुभएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यममाथि कसैले धाकधम्की दिए खवर गर्न भन्नुभएको छ । राजावादी समर्थकहरूको तीनकुनेमा प्रदर्शनको क्रममा जलाएर हत्या गरिएका पत्रकारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाउने क्रममा प्रजिअ अधिकारीले यस्तो बताउनुभएको हो । घटनाका बारेमा…