दमक । झापाको दमकमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रम शुरु भएको छ । दमक नगरपालिका वार्ड कार्यलयहरुको सहयोग र समन्वयमा पाथिभरा हेल्थ एन्ड वेलनेस फाउन्डेसन दमकले यो कार्यक्रम दमक १ बाट शुरु गरेको हो । कार्यक्रममा आयुर्बेदिक उपचार, स्वास्थ्य रहने उपाय र घर आगनमा पाइने जडिबुटीको उपयोगको बिषयमा जानकारी सहित स्वास्थ्य जाच सहित निशुल्क औसधी…