सरकारको मर्म अनुसार काम गर्न मन्त्री दाहालको निर्देशन

पोखरा - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । सडक विभाग मार्फत पोखरामा आयोजना गरिएको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्वन्धि दुई दिने कार्यशालाको समापनका अवसरमा निर्देशनात्मक मन्तव्य दिँदै उहाँले विकास निर्माणलाई तिव्रता दिई आर्थिक समृद्धीको लक्ष्य हाँसिल गर्नु पर्ने भएकाले सोहि ढंगबाट काम…