अमेरिकाबाट फर्काइएका नेपाली प्रहरी नियन्त्रणमा

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका आठ नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहान करिब १० बजे जीआरपी -२३ विमानबाट अवतरण भएका ती नेपालीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको हो । विदेशबाट कागजात अभावमा फिर्ता ल्याइने अन्य नेपालीसरह उनीहरुमाथि सोधपुछ हुने व्युरोका एसपी रुगमबहादुर कुँवरले बताए । ‘त्यसरी आउने नेपालीलाई सोधपुछ गर्नुपर्ने केही कुरा हुन्छन्,…