झापा जिल्ला सहकारी संघको उपाध्यक्षमा भट्टराई निर्वाचित

बिर्तामोड । झापा जिल्ला सहकारी संघको आज सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । आठौँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनको मत परिणामसमेत सार्वजनिक भएको हो । मत परिणाम अनुसार खुल्ला उपाध्यक्षमा नारायणप्रसाद भट्टराई विजयी भएका छन् । गौतमले ११९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी अर्जुन दंगालले १७ र डिल्ली दाहालले १०६ मत प्राप्त…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu