कर्णाली साकोसले मनायो रजत महोत्सव

बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सवको अवसरमा पुराना बचतकर्ताहरुलाई सम्मान गरेको छ । संस्था स्थापनाकालदेखि हालसम्म निरन्तर बचत गर्दै आएका उत्कृष्ट ४८ जना सदस्यहरुलाई कर्णालीले सम्मान गरेको हो । सोही अवसरमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र सहकारी अभियन्ता कमलबहादुर बस्नेतलाई सम्मान गरेको छ । संस्थाले २५ औं बर्ष…