निषेधित क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौमा गर्न लागेको आन्दोलनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ । काठमाण्डौमा यसअघि तोकिएको निषेधित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu