पर्सामा आजबाट रबी लामिछानेको बयान सुरू लिदैँ

पर्सा, २५ मंसीर । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौं हुदैँ बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो । हिजो साँझ उनको स्वास्थ्य परिक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका…