मुम्बइ, ४ फागुन । आलिया भट्टले आफ्नो दमदार अभिनय र आफ्नै बलमा सुपरहिट फिल्म बनाएर आफूलाई हिन्दी सिनेमाको शीर्ष अभिनेत्रीको सूचीमा राखेकी छिन् । बिबाह पछि पनि आलिया अहिले निर्देशकको पहिलो रोजाइ बनिरहेकी छिन् र निर्देशकले पनि उनलाई आँखा चिम्लिएर झन विश्वास गर्न थालेका छन् । जसका कारण आलिया चाँडै नै ठूला फिल्ममा एक्लै देखिदैँ पनि…