भद्रपुर । कचनकवल जेसीजको तेस्रो पद हस्तान्तरण तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका क्रममा वर्ष २०२४ का अध्यक्ष बेनुप प्रसाईंले वर्ष २०२५ का अध्यक्ष निर्मल दाहाललाई जेसीज चेन हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण गरे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले कार्यक्रम उद्घाटन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई…