काठमाडौं, १५ माघ । केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ । खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। तर के तपाईलाई थाहा छ केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, त्यो…