पूर्व मुख्यमन्त्री उद्वव थापामाथि आक्रमण, दुई जना नियन्त्रणमा

बिर्तामोड । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि आक्रमण भएको छ । उहाँको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ । हाल बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । नेपाली काङ्ग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आज साँझ आक्रमण भएको हो । आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित…