सुनसरी, २ मंशिर । इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा यही मंसिर २१ र २२ गते इटहरी रङ्गशालामा काेसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको हाे । प्रतियोगितामा कोसी प्रदेशका १२ जिल्लाका ५० भन्दा बढी डोजाङका ५ सय बढीकाे सहभागिता रहने चन्द्रमा तेक्वान्दो डोजाङका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका…