झोराहाटमा एमालेको कार्यशाला, मिसनमा केन्द्रीत हुन निर्देशन

विराटनगर । नेकपा (एमाले) मोरङ संगठन विभागको आयोजनामा झोराहाटमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा मोरङको १७ वटै पालिकाबाट सयौँ नेता कार्यकर्ताको सहभागितामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सो अवसरमा सम्बोधन गर्दै नेता राईले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव…