बिर्तामोड । बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् । शनिबार पर्न गएको छोरा सन्देशको जनदिनको अवसर पारेर अभियानलाई गौरीले ३५ हजार सहयोग प्रदान गरेका हुन् । भण्डारीका छोरा सन्देश कक्षा १० मा न्युटन्स् एजुकेशन एकेडेमीमा अध्ययनरत छन् । विगत एक…