नेताहरुको सामुन्ने जनवादी नृत्य गर्दै बाह्रदशीको देउसीभैलो समापन

बिर्तामोड । नेताहरुको सामुन्ने जनवादी नृत्य प्रस्तुत गर्दै नेकपा एमाले बाह्रदशी गाउँकमिटीले आज देउसीभैलो कार्यक्रमको समापन गरेको छ । औपचारिक भाषण कार्यक्रममा मात्रै सिमित हुने पार्टीको कार्यक्रमलाई बाह्रदर्शीले अन्तिममा नेताहरुलाई नै नचाएर देउसीभैलोको समापन गरेको हो । गाउँकमिटीले कृषि प्रवद्र्धनका लागि सामुहिक खेती गर्न देउसीभैलोको आयोजना गरेको अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । तिहारमा संस्कृतिको…