दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने अनेम संघ झापाको चेतावनी

बिर्तामोड । अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुव्र्यवहारपूर्ण अभिव्यक्ति दिने अभियन्ता दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ । राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति प्रसाईले दिएको उनीहरुको आरोप छ । प्रसाईले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरु लगाइरहकोले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । नेकपा एमाले…