कैलाशघाट व्यवस्थापन समितिको अध्यक्षमा पराजुली सर्वसम्मत

शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित कैलाशघाट व्यवस्थापन समितिको अध्यक्षमा केदार पराजुली सर्वसम्मत चयन भएका छन् । घाट व्यवस्थापन समितिले आज स्थानीय मलामी खाजा घरमा आयोजना गरेको तेस्रो साधारणसभा तथा अधिवेशनबाट पराजुली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा निवर्तमान अध्यक्ष युवराज धिताल र शान्तिप्रसाद चौहान ,सचिवमा मेदनी प्रसाद ढुंगेल, सहसचिवमा केशव…