कोषमा करुणा फाउण्डेशनद्वारा १० लाख सहयोग

विराटनगर । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनर्निर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुनर्निर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो । बिहीवार एक कार्यक्रमकाबीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १०…