बिर्तामोड । नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ । सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ । मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ । चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक…