खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका ६० जना एमालेमा फर्किएका छन् । एकीकृत समाजवादीका जिल्ला उपसचिव सुमन राईको नेतृत्वमा आज आफ्नै घर एमाले फर्किएका हुन् । एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले सामाजिक सञ्जालमा मनपर्दो लेख्दै एमालेमाथि गालीगलौज गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । उहाँले घर फर्किनेहरुलाई स्वागत गर्दै भन्नुभयो – ‘राम्ररी बुझे हुन्छ, गाउँमा एमालेप्रतिको…