झापामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास सम्पन्न

झापा । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाको अगुवाइमा आज नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहभागितामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास सम्पन्न भएको छ । सडक दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्न र दुर्घटनापछि प्रभावकारी उद्धारसँगै राहत कार्य गर्ने तथा सुरक्षा निकायहरू बीच समन्वय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले…