बिर्तामोड, असोज १७ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । आज भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर ५ क्वार्टर फाइनल प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा वडा नम्बर ७ का सेसेहाङ लिम्बूले गोल गर्दै अग्रता दिलाए…