बिर्तामोडमा भेटियो रंग गरेको मटर र प्रतिबन्धित मसला

बिर्तामोड । झापाको बिर्तामोडमा बुधबार भएको बजार अनुगमनमा रंङ गरिएको हरियो मटर र प्रतिबन्धित मसला फेला परेको छ । बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा र सरोकारवाला कार्यालयहरुले डेढ दर्जन व्यवसायीको पसलमा अनुगमन गरेका छन् । अनुगमनका क्रममा भेटिएको रंग गरिएको हरियो मटर, अखाद्य वस्तुहरु र लेवलिङ नगरिएका सामानहरु जफत गरिएको छ । स्वरोजगार भवानी…