अलास्काको टापुमा एउटा मुसाको खोजी किन गरिदैछ ?

काठमाडौँ । अलास्काको एउटा टापु मुसाको खोजीमा महिनौंदेखि अलमलमा परेको छ । समुद्रमा एउटा टापु छ र टापुमा मुसा ! के एउटा मुसाले सिंगो टापुलाई नष्ट गर्न सक्छ ? अलास्काको एउटा टापुमा मुसा खोज्ने अभियान चलिरहेको छ । लगभग २० लाख वर्ग किलोमिटरमा फैलिएको बेरिङ सागर आर्कटिक र प्रशान्त महासागरलाई जोड्ने लिङ्क हो । यसको पश्चिममा,…