रुग्ण आयोजना व्यवस्थापनमा ध्यान दिन भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

बिराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजना व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । अलपत्र र रुग्ण आयोजनाहरुका कारण विकास निर्माण कार्य रोकिन नहुने भन्दै उहाँले जुनसुकै कारणले रोकिएका भए पनि त्यस्ता आयोजनाहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नु भएको हो । सडक विभाग मार्फत बुधबार मोरङको विराटचोकमा आयोजित आयोजना सञ्चालन…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu