झापामा नेकपा एसलाई धक्का : युवा संघका जिल्ला अध्यक्षसहित ४० जना एमाले प्रवेश

बिर्तामोड । नेकपा समाजवादीको युवा संघ झापाका अध्यक्ष सहित ४० जना युवा एमालेमा प्रवेश गरेका छन् । युवा संघ झापाका अध्यक्ष सुनिल थापाको नेतृत्वमा युवाहरु एमाले प्रवेश गरेका हुन् । आज विहान एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले युवाहरुलाई स्वागत गरेका छन् । थापासहित…