बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो । सो कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की ‘पर्बत’ ले आफ्नो जन्मोत्सवको अवसर पारेर आज एक लाख ११…