बिर्तामोड । सहारा नेपाल साकोस इन्डोनसियाको बालीमा ‘लाइफटाइम सर्पोटर मेम्बर’ को रुपमा सम्मानित भएको छ । एसोसिएसन अफ कन्फेरेडेसन अफ क्रेडिट युनियन (अकु) को आयोजनामा भएको कार्यक्रममा सहारा नेपाललाई सम्मान गरिएको हो । संसारभरमा २० वटाभन्दा बढी मुलुकका उत्कृष्ट सहकारी संस्थाहरुका प्रतिनिधि सहभागी कार्यक्रममा संस्थालाई सो अवार्ड प्राप्त भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी…