क्यान्सर पीडित तिम्सिनालाई नाम्स मेचीको सहयोग

बिर्तामोड । बजार प्रतिनिधि आलोक तिम्सिनालाई उपचारका लागि नेपाल बजार बिक्री प्रतिनिधि संघ ९नाम्स० मेचीले आर्थिक सहयोग गरेको छ । गत बिहीवार संस्थाले क्यान्सर पीडित आलोक तिम्सिना बचाऊ अभियान मार्फत आर्थिक संकलन गरी सहयोग हस्तान्तरण गरेको नाम्सका सदस्य हेमन्त पौडेलले जानकारी दिए । नाम्स मेचीका अध्यक्ष हेमन्त मिश्रको नेतृत्वमा उपाध्यक्ष रमेश बानियाँ, सचिब डिल्लीराज न्यौपाने,…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu