व्यवसायिक राहत कोषका २१ हजार सहयोग

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’ का लागि युवा व्यवसायी जगत शर्मा तिवारीले २१ हजार रुपैयाँ सहयोग गरेका छन् । बिर्तामोड– ५ मा रोसनी सुज सञ्चालन गर्दै आएका तिवारीले आफ्नो जन्मोत्सवको अवसर पारेर राहत कोषमा सहयोग रकम प्रदान गरेका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम हस्तान्तरण…