पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालकसहित दुईजना विरुद्ध बाल यौन दुरुपयोग मुद्धा

बिर्तामोड । झापाको बिर्तामोडस्थित पावरटेक कम्प्युटरका सञ्चालकसहित दुई जनालाई एक छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । सञ्चालक अलेक मेचे र कम्प्युटर प्रशिक्षक नारायण खनाललाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि ओजेटीका लागि आउने छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका– २ मा सञ्चालित एक…