शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाइलिङ्ग निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी वडा नं. ३ पाराबारीको पश्चिमको कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालिनका लागि बोरा र बाँसको पाइलिङ्ग लगाएर तटबन्धन गरेको हो । नगरपालिकाले १ सय मिटर पाइलिङ्ग गरी खोलाको धार पुरानै तर्फ फर्काएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गएको…