यातायात कार्यालय यथास्थान मै व्यवस्थित गर्नुपर्छ : वडाध्यक्ष बुढाथोकी

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयलाई अन्यत्र सार्ने चर्चा भइरहेको छ । मन्त्रालयले पत्र नै पठाएपछि कार्यालय प्रमुख बाबुराम शर्मा लुईटेलले एक चरण पत्र बारे सम्बन्धित निकायलाई जानकारी गराइसकेका छन् । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई कार्यालय प्रमुख लुईटेलले पत्र बारे जानकारी गराइसकेपछि आवश्यक अध्ययन गरेर मात्रै निर्णय लिने भनेपछि तत्काललाई प्रक्रिया…