नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोडका प्रशिक्षकले पाएनन् तलब, विद्यार्थी पनि आन्दोलित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको प्राविधिक शिक्षालयभित्रको तनाव बाहिर आएको छ । शिक्षालयमा कार्यरत प्रशिक्षकहरुले प्रशासन शाखामा तालावन्दी गरेपछि समस्या बाहिर आएको हो । पाँच महिनादेखि तवल नपाएपछि प्रशिक्षकहरुले तालावन्दी गरेका हुन् । करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक…