बिएण्डसीमा साउन १ गतेबाट स्वास्थ्य बीमाको सेवा पाइने

बिर्तामोड । बिएण्डसी टिचिङ्ग अस्पतालले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै बिएण्डसीका प्रवक्ता प्रमिश गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा गरेको जानकारी दिए । उनका अनुसार १० वटा दर्ता काउन्टरबाट विरामीलाई सहजै सेवा दिने तयारी गरिएको छ । लामो समय लाइन…