काठमाडौँ, ३१ असार - हालसम्म देशभर ६७।३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१।७, मधेस प्रदेशमा ६१।५, बागमती प्रदेशमा ६९।२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६।७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास…