झापाली समाज युएसएको पहलमा विद्यार्थीलाई छात्रवृत्ति

सहकारी संघद्वारा एक करोडको कोष घोषणा बिर्तामोड - अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको छ । मंगलवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति प्रदान हो । झापाका सामुदायिक विद्यालयका विपन्न तथा मेधावी…