बिर्तामोड एमालेको मतदान सकियो, ११ बजेदखि मतगणना

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार आज राती ९ बजे मतदान सम्पन्न भएको हो । बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि मतदान भएको हो । निर्वाचन समितिका अनुसार ५०४ प्रतिनिधिमध्ये ४८८ जनाले मतदान गरेका छन् । आजै…