झापा । चलचित्र पत्रकार संघ नेपाल झापाले सोमबार संस्थाको २५ औँ स्थापना दिवस मनाएको छ । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा शुभकामना आदानप्रदानसहित स्थापना दिवस मनाइएको हो । नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चलचित्र संघका केन्द्रीय सदस्य…