भद्रपुरमा संयुक्त राष्ट्र संघको अभ्यास

भद्रपुर । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा नमुना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२४) आइतवारदेखि सुरु भएको छ । युवाहरूको नेतृत्व विकास टेवा पु¥याउने उद्देश्यले भद्रपुर युवा परिषद्को आयोजनामा ‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’ सुरु भएको हो । कार्यक्रमको उद्घाटन नगर प्रमुख गणेश पोखरेलले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले यस नमूना अभ्यासले…